माघ १९, कार्टुन एक समिक्षा ……..

नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार भने झै भा छ माघ १९ गते नेपालीहरुलाइ । माघ १९ ले नेपाली जनतालाई दिएको उपहार …..

नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार भने झै भा छ माघ १९ गते नेपालीहरुलाइ । माघ १९ ले नेपाली जनतालाई दिएको उपहार …..
देशको बिग्रिँदो अवस्थाले नेपाली फिल्म क्षेत्रलाई पनि धेरै चुनौतीहरु दिएको छ जस्को मारबाट प्रभावित कलाकारहरु आफ्नो अस्तित्वको रक्ष गर्न पनि विदेसिनु पर्ने बाध्यता रहेको महसुस गर्दछन भने कति त नेपालको बेमेल स्थितीले चलचित्र क्षेत्र लाइ नै गम्भीर प्रभाव पारेको महसुस गर्दछन। क्रान्तिको चपेटाबाट आहत खोज्ने क्रममा यसरि नै पलायन भएका कलाकार मध्येकै एक कलाकार सारङ्गाको भनाइ यस्तो रहेको छ त्यस्तो अवस्थामा फिल्मी संसारबाट वास्तविक संसारमा पाइला टेक्ने बेला आएको अनुभवले मलाई अवसरको खोजीको निम्ति अमेरिका पुर्यायो । अहिले नेपाली विद्यालयमा केटाकेटीहरूलाई नृत्य सिकाउने लक्ष्मी श्रेष्ठको सहायक भएर काम गरिरहेकी छु । त्यसअघि मैले रेष्टुरेण्ट र फाष्ट फुडमा झण्डै चार वर्षकाम गरेँ ।

अमेरिकन पतिका साथ सारङ्गा
यसै क्रममा एकजना विदेशीसँग परिचय भयो । मैले उनलाई सुखदुःख बाँड्ने र एकअर्काको चाहनाको ख्याल राख्ने राम्रो हृदयको जीवनसाथीको रूपमा पाएकी छु । फुर्सदको समयमा मीठोमीठो नेपाली परिकार बनाएर श्रीमानलाई खुवाउँछु, टीभी हेर्छु नेपाल र्फकन सही समय पर्खिरहेकी पनि छु ।
सुरक्षाकर्मीले सुनसरीमा शनिबार स्रष्टाहरूको लोकतान्त्रिक कविता गोष्ठीमा हस्तकक्ष्ेप गरी साहित्यकार र सञ्चारकर्मीसहित ५ जनालाई पक्राउ गरेको छ ।
लोकतान्त्रिक कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकार महासंघका उपसभापति तथा मर्निङ टाइम्स दैनिकका सम्पादक राजेश विद्रोही, ब्लास्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, औजार साप्ताहिकका सम्पादक भीम राई ज्वाला, प्रेस चौतारी सुनसरीका अध्यक्ष कृष्णविनोद लम्साल र साहित्यकार बद्रीविशाल पोखरेललाई इटहरीका प्रहरी निरीकक्षक राजाराम अधिकारीको नेतृत्वमा आएको टोलीले पक्राउ गरी हिरासतमा राखेको थियो । पत्रकार महासंघ र नागरिक समाज इटहरीले त्यस कार्यको विरोध गरेको छ ।
विज्ञप्तिमा निर्वाचनको असफलताबाट सरकार अत्तालिएको उल्लेख गर्दै उनीहरूको तत्काल रिहा नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
Get free blog up and running in minutes with Blogsome | Theme designs available here