नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

February 4, 2006

मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८

Filed under: समाचार

फिलीपीन्सको राजधानी शहर मनिलामा आज अल्ट्रा स्टेडियममा भएको भागदौडमा मर्नेको सख्या ८८ पुगेका छ भने घाइते हुने हरुको सख्या सयौ रहेको अनुमान छ । मेट्रो मनीला का कार्यकारी निर्देशकको लीतो बर्गल डी डाओसका अनुसार जब मानीसहरु स्टेडियममा लोकप्रिय शोहेर्न भेला भए ठिक त्यहि समयमा कसैले त्यहाँ बमभएको खवर फैलाएको थियो । जसकारण स्टेडियममा भागदौड शुरुभयो ।
डाओसका अनुसार हाल सम्म मनीलाका सबै अस्पतालहरुबाट रिपोर्ट न आइसकेको कारण मर्नहरुको सख्या अझधेरै बढन सक्ने अनुमान लगाउद छन् । जहाँ अधिकतर मर्नेहरुमा अधबैसे एवं महिला र बुढाहरुको सख्या अधिक रहेको छ । अत्याधिक मानव चापका कारण उद्धारकार्यमा परेशानी रहेको जानकारी दिएका छन ।

नशा जाँडको आहुँती प्राणको

Filed under: समाचार

भनिन्छ अस्तित्व रहेमा संसारको सयर गरिन्छ तर यो तुक नेपालीको हकमा उल्टापर्न गएको पुष्टि गराएका छन् एक नेपालीले । सधै जसो जाँड, रक्सीको नशामा बेसुरिने आफ्नो लोग्नेलाइ जाँड, रक्सी नखान श्रीमतीले आग्रह गर्दा रिसाको झोकमा थानकोट-८ स्थित रामलाल महर्जनको घरमा डेरा गरी बस्ने ४६ वर्षीय विष्णु पाठकले घाँटी रेटेर आत्महत्या गरेका छन् । अघिल्लो बिहान रक्सीले मात्तिएर घर आएका थिए । श्रीमती हेमाले उनलाई जाँड, रक्सी नखान भनेकी थिइन्। पाठकले आवेगमा भान्छाको छुरीले बिहान ८ः३० बजेतिर आफ्नै घाँटी रेटे । परिवारले उपचार प्रयास गरे पनि उनको बेलुकी पाँच बजेतिर निधन भयो।

लालसागरमा डुब्यो अलसलाम १३०० यात्रीको मृत्यु भएको आशंका, १०० सकुशल उद्धार…

Filed under: समाचार

सउदी अरेबियाको दुवा बन्दरगाहबाट १४१५ यात्रु बोकेर इजिप्टतर्फगइरहेको एउटा पानीजहाज शुक्रबार रेड-सीमा डुबेर बेपत्ता भएको छ। बन्दरगाहबाट हिँडेको केही समयपछि नै जहाज बिहीबार मध्यरातमा राडारबाट अदृश्य भएको थियो। अल-सलाम९८ नामको सो जहाजमा १ हजार ३ सय ७२ यात्रु तथा अन्य चालक दलका सदस्य थिए। यात्रुहरूमा अधिकांश मक्कामा हज गरेर फर्किरहेकाहरू थिए।


अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागर
अमेरिकी टेलिभिजन च्यानल सीएनएनले जनाएअनुसार शुक्रबार रातिसम्ममा १ सय जनाको उद्धार गरिएको छ १३०० यात्रीको मृत्यु भएको आशंका गरिएको छ भने १ सय शव फेला परिसकेको छ। सो जहाज १८ घण्टाको यात्रापछि इजिप्टको साफागा बन्दरगाहमा पुग्नुपर्ने थियो। जहाजमा क्षमताभन्दा १ सय यात्रु बढी रहेको र अधिकांश इजिप्टका नागरिक रहेको जनाइएको छ।

श्रोत : सि.एन.एन. न्यूज






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry