मक्कामा ३५६ हज यात्रीको मृत्यु
साउदी, मक्का स्थित मिना एरियामा तिर्थ भर्न विभिन्न १७४ मुलुक बाट साउदी अरेवियाको पावन भुमी मक्कामा भेला भएका ८०,००० लाख हज यात्रीहरुमध्ये शैतानलाई पत्तथरमार मेलामा १०,००० लाख हजयात्रीहरुको सहभागीतारहेको थियो । पत्थरमार्ने क्रममा भिडबाट केहि हज यात्रीहरु नजीक रहेका सवारीमाथी चढेर पत्थर मार्न सुरु गरे अत्याधिक भिड, अब्यवस्थित हुदाँ केहि हजयात्रीहरु सबारीवाट गुल्टीखाएका थिए एक दुइ यात्रीहरु झरेपछि त्यहाँ उपस्थित भिडमा भाग दौड सुरु भयो त्यहि अकस्मात भएको भाग दौड बाट अहिले सम्म ज्यान जानेको संख्या बढदो छ भने संख्या अझ बढन सक्ने अनुमान छ । जस्मा ज्यान गुमाउने भारतीयमुलका हज यात्रीहरुको सख्या ३१ पुगीसकेको छ । जस्मा १६ महिला तथा १५ पुरुष रहेका छन ।











