मुस्लिमहरुको पबित्र भुमि मानिने साउदीअरेवियमा नजिकीएको मुस्लिमहरुको ठुलोपर्बर् इदअल अदहामा मक्का तथा मदिनामा दर्शनार्थ आउने धार्मिक हजयात्रीहरुको बिषेस भिडनै लाग्ने गर्दछ । यो साल यहाँ तकरिवन ८०,००० -अस्सि हजार) हजयात्रीहरु एशियाका प्राय देश तथा अन्य पश्चिमी मुलुकहरु बाट पनि यहाँ हजका लागी जम्मा भएका छन । यस्तै समयमा पहिला पनि केहि दुःखद दर्ुघटनाहरु घटेका छन ।
यस्तै दुःखद घटना मक्कास्थित विशाल मस्जिदको प्रवेशद्वारको सामने रहेको एक पाँचतले भवन भत्किँदा हज गर्न यहाँ आएका दर्जनौं तर्ीथयात्रीको मृत्यु भएको छ । भवनले पुरिएर मरेका व्यक्तिका शव निकाल्ने क्रम जारी रहेको छ भने हालसम्म २९ वटा शव भेटिएको बताइएको छ । ६५ व्यक्ति घाइते भएको भएका छन् र्घाईतेहरुलाई उपचारचार्रार्थ अस्पताल पुर्याउनेकार्य जारी छ । मृत्यु हुनेमा अधिकांश इजिप्ट, ट्यूनिसिया, संयुक्त अरब इमिरेट्सका अरबीहरू भएको बताइएको छ । भने अन्य एशियाईहरुपनि हुन सक्ने आशंका जताईएको छ ।
यसअघि सोही तर्ीथस्थलमा हज गर्न गएका तर्ीथयात्रीहरूको भागदौडमा सन् २००३ मा २५१ र १९९० मा एक हजार ४ सय २५ जनाको मृत्यु भएको थियो ।