नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

January 4, 2006

साउदीमा फस्टाएको रक्सी…

जहाँ गए पनि जता रहेपनि मन त हाम्रो नेपाली नै हो यस्लाई धित्कार्न सकिदैन यस्मा पनि लक्का जवान पठ्ठोको भावनाको आबेग रोक्नु त खहरेको उर्लदो भेल भन्दा पनि कठिन हुन्छ नै । हामी नेपालीहरु पूर्पूरोमाथी थामी नसक्नु साहुबाको भारी बोकेर केहि कमाएर सुनिश्चित भविश्यको सुत्राधार गर्न परदेशिएका नेपालीहरु जत्र तत्र पाउनु कुनै नौलो मान्नु पर्दैन त्यस माथी पनि मध्य पूर्व एशिया । धेरै त नभनौ सालाखाला ८० प्रतिशत युवाहरुकोे ढुक ढुकी ठम्याउने हो भने त्यहाँ अमेरीका अनी विश्वमा धनि कहलीएका युरोपका देशमा राम्रो काम र दाम कमाउने सपमा देख्नु नौलो कुरा रहेन भन्दा अर्घलो नहोला । के गर्ने सबैको सपना पुरा गर्नर् इश्वरले पनि त नसक्दो रहेछ अन्त्यगोतब्दा मध्य पूर्व तथा मलेसिया जस्ता देशहरुमा आफ्नो सपनाको महलहरु ठड्याउन आईपुग्दछन ।
यसै मध्येको एक देश एक हो साउदी अरेविया । हावाको झोका संगै मितेरी लगउदै उडेको रेतमाथी कति सपनाका कसिहरु कसिन्छन अनि कति कसिहरु फुस्कन्छन त्यो त समय, परिस्थिती तथा स्वयंमा निर्भर हुन्छ नै । यी नै रेतमाथी महलको सपना सजाउनेहरुको केहि उद्धेग लाग्दा अन्तरकथाहरु पश्कने जमर्को गर्दै छु ।
साउदी विश्वमानै एक कडाकानुनको हिमायती जो २१औ शताब्दिमा पनि टेसको मेस डेग न चलेको एव इस्लामहरुको पबित्रभुमीका रुपमा हामी परिचित छौ यहाँ जाड±रक्सी, जुवा±तास तथा सिनेमा बर्जित छ । कसैले बर्जित गरिएका क्रियाकलाप गरेमा वा गरेको भेटीएमा यहाँको कानुन बमोजीम मृत्यु दण्ड सम्मको सजाय यहाँ मान्य रहेको छ ।
भनिन्छ जस्ले कानुन जान्दछ उस्ौले कानुन मिच्छ यहाँ पनि यहि सर्न्दर्भ दोहोरिन्छ यस्कै उदाहरण हो नेपालीहरुमा ख्यातीकमाएको तास र रक्सिको नशा । सपनाको महल र सुरक्षीत भविश्यिको सोच यहाँ फिका परेका हरेक क्षण अनि हरेक पल देख्न अनि महसुश गर्न सकिन्छ । हरेक नशामा डुब्नेहरुसंग यहि बनावटी जवाफ पाईन्छ । नेपालमा खाई आएको बानि बिर्सन नसकेर, समस्याको निकास नपाएर जब कि एक नेपलीको सालाखाला ८,००० देखि २०,००० सम्मको जागीर रहेको पाईन्छ । यसैबाट दैनि उपभोग्य साधन, लत्ता कपडा तथा विवीध यावत कुराहरु लाई थाती राख्दै रक्सिमा पैसा फसाउनु । हुन त जस्ले पिउने हो उसैले नै व्योहोर्छ यि जवाफ पनि सुन्नमा नआएका भने हैनन् । किन र नेपालीको पहिचान नै कतै रक्सिमा सिमीत त हुदै छैन - केहि समय पहिला कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेखित थियो भारतको मन्त्रि स्तरिय क्याविनेट मिटिङ्गमा रक्सि नेपालको राष्ट्रिय झोल हो भनिएको कथन । कतै यो रक्सिले नेपालीहरुको पहिचान वीर, शान्तिप्रिय नेपालीको जगामा रक्सियाको उपाधि त पाउने हैन ?

1 Comment »

The URI to TrackBack this entry is: http://damudd.blogsome.com/2006/01/04/36/trackback/

  1. thanks

    Comment by damudd — January 7, 2006 @ 4:52 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry