नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

January 29, 2006

असुरक्षीत आकाश


श्रोत:फ्लाइट इन्टरनेसनल

विक्रि नेपालीको दोष कस्को ?

शान्तिकामी भनीने नेपालीहरुले आफ्नो अस्तित्व कवाडीको दाउमा लगाउनु साच्चै नै पिडा दायी एवं दुःख दायी विषय हो । बुद्धको छत्रछायाँमा हुर्केको शान्तिलाई कुल्चदै नेपालीले, नेपालीहरुमाथी नै ज्यादती गर्नु त झनै निन्दनीय कुरा हैन र ।
बैदेशिक रोजगारमा जानु नेपालीहरुको रहर न भएर बेमेल सामाजिक परिस्थिती, राजनैतिक उथल-पुथल, जनचेतनाको अभाव अनि पारिवारीक समस्या भने केही नेपालीहरु देखा-सेखीमा पनि विदेसीएको पाईन्छ । जो जसरी आए पनि आखिरत (more…)

जुवाडेको अलाप

“नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास” १४ बर्षरामको बनवास देखि पाण्डवहरुको बनवास सम्म हामीले हाम्रा धार्मिक ग्रन्थहरुमा पाउन सक्छौ । जुवा, तास आफैमा एक विसाक्त शव्द हो जो स्वयंमा विष भरिएको छ । विष भरिएको प्यालालाई सिनित्त पार्दै (more…)

January 15, 2006

साउदीबाट निलनको पत्र नेपाली साथीहरुलाइ…………………

सम्पूर्ण मित्रहरुमा नमस्कार…. साथमा शुभ प्रभात
जिन्दगीको यात्रामा एक अघोशीत कैदी बन्दै, अपराध विनाको जेलमा ३ साल काटिसकेको रहेछु भन्ने कुरा आज बल्ल चालपाएँ । मित्रहरु, विगतका दिनहरुमा के गरे, के नगरेपनि वास्तवमा आमाबाबु बेगर बाँच्न सकिन्छ तर साथीहरु विना बाँच्न सकिन्न भन्ने उक्तिलाई सत्यता मैले (more…)

काठमाण्डौको प्रबेश द्वार थानकोटमा भीषण आक्रमण

Filed under: समाचार

गए राती थानकोटमा भएको भीषण आक्रमणमा ११ प्रहरीको मृत्यु भएको छ। राजधानी छिर्ने मुख्य नाकाको थानकोट चौकीमा सवारीसाधन चढेर आएका माओवादीले साझ ५:४० (नेपाली समय अनुसार) तिर आक्रमण गर्दा घटनास्थलमै प्रहरी निरीक्षकसहित ११ प्रहरी मारिएका थिए। सडकपारि रहेको सेन्ट्री बिटमा रहेका सुरक्षाकर्मीलाई गोली प्रहार गरेर ढालेपछि (more…)

दामोदरको पत्र नेपाली साथीहरुलाइ… कामना छ प्रगतीको ।

साथीहरुमा नमस्कार,

भन्दछन समय पक्षि हो यो कहिल्यै बाँधिदैन कुनै पनि कैद या जेलले समयको ताकत छेक थुन गर्न हिम्मत कस्दैन । समय अत्यन्त नै बलवान एवं ताकतवर हुदो रहेछ । एउटा समयको छाल संगै मितेरि गाँस्दै (more…)

January 14, 2006

मक्कामा ३५६ हज यात्रीको मृत्यु

Filed under: समाचार

साउदी, मक्का स्थित मिना एरियामा तिर्थ भर्न विभिन्न १७४ मुलुक बाट साउदी अरेवियाको पावन भुमी मक्कामा भेला भएका ८०,००० लाख हज यात्रीहरुमध्ये शैतानलाई पत्तथरमार मेलामा १०,००० लाख हजयात्रीहरुको सहभागीतारहेको थियो । पत्थरमार्ने क्रममा भिडबाट केहि हज यात्रीहरु नजीक रहेका सवारीमाथी चढेर पत्थर मार्न सुरु गरे अत्याधिक भिड, (more…)

January 7, 2006

क्रिकेट एक जुनुन

Filed under: समाचार

सन् १९४७ पछि स्वतन्त्रता पाएका दक्षिण पू्र्व एशियाका क्रिकेट महारथीका रुपमा परिचित राट्र भारत र पाकिस्तानको आफ्नो छुट्टै क्रिकेटको रोचक इतिहास छ । यी २ राष्ट्रहरु कहिले युद्धमा होमीए त कहिले क्रिकेटरुपी शान्तिका हातहरु एक आपसमा मिलाए । सन् १९५४ मा शुरुआत भएको क्रिकेटको जुनन (more…)

सन्देश प्रवासीलाई

शुनिश्चित भविश्यका लागि बर्तमानलाई बलि दिई प्रवाशिएका अधिकाशं नेपालीहरुमा केहि कमाउने र आफ्नो कमाईको हरेक पाई लाई सञ्चित गर्ने भन्ने भावना पाउनु स्वागत योग्य धारणा हो कतै हाम्रो धारणा र व्यवाहारमा नेपाली राजनीतिज्ञको हावाले त छोएको छैन । कामना गरौ नेपाली राजनीतिको हावाले कहिल्यै हाम्रो वास्तविकताको लक्ष्मण रेखा पार नगरोस् । घरमा बुढा भएका बाबु आमालाई बिना साहारा बनाएर सुरक्षीत भविश्यको (more…)

होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु

Filed under: समाचार

मुस्लिमहरुको पबित्र भुमि मानिने साउदीअरेवियमा नजिकीएको मुस्लिमहरुको ठुलोपर्बर् इदअल अदहामा मक्का तथा मदिनामा दर्शनार्थ आउने धार्मिक हजयात्रीहरुको बिषेस भिडनै लाग्ने गर्दछ । यो साल यहाँ तकरिवन ८०,००० -अस्सि हजार) हजयात्रीहरु एशियाका प्राय देश तथा अन्य पश्चिमी मुलुकहरु बाट पनि यहाँ हजका लागी जम्मा भएका छन । यस्तै समयमा पहिला पनि केहि दुःखद दर्ुघटनाहरु घटेका छन ।
यस्तै दुःखद घटना मक्कास्थित विशाल मस्जिदको प्रवेशद्वारको सामने रहेको एक पाँचतले भवन भत्किँदा हज गर्न यहाँ आएका दर्जनौं तर्ीथयात्रीको मृत्यु भएको छ । भवनले पुरिएर मरेका व्यक्तिका शव निकाल्ने क्रम जारी रहेको छ भने हालसम्म २९ वटा शव भेटिएको बताइएको छ । ६५ व्यक्ति घाइते भएको भएका छन् र्घाईतेहरुलाई उपचारचार्रार्थ अस्पताल पुर्‍याउनेकार्य जारी छ । मृत्यु हुनेमा अधिकांश इजिप्ट, ट्यूनिसिया, संयुक्त अरब इमिरेट्सका अरबीहरू भएको बताइएको छ । भने अन्य एशियाईहरुपनि हुन सक्ने आशंका जताईएको छ ।
यसअघि सोही तर्ीथस्थलमा हज गर्न गएका तर्ीथयात्रीहरूको भागदौडमा सन् २००३ मा २५१ र १९९० मा एक हजार ४ सय २५ जनाको मृत्यु भएको थियो ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry