नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

December 17, 2005

नक्कली भाइरस

Filed under: समाचार

अबैध रूपमा इन्टरनेट चलाउनेहरूको नेटसञ्जालमा नौलो किसिमको भाइरस फैलिएको छ । कम्प्युटरको विन्डोज सिस्टममा आक्रमण गर्ने सो भाइरस एफबीआई, सीआईए र जर्मनीको पुलिस एजेन्सी बीकेएबाट पठाइएको झूटो चेतावनी आफैंले दिने गरेको छ । नेट प्रयोगकर्ताले एक किसिमको प्रश्नावलीसहितको सूचना देखेपछि र उक्त सूचनामा उल्लेख भएअनुसारको प्रश्नावली भरेपछि भाइरसले कम्प्युटरमा प्रवेश गर्छ । उक्त भाइरसका अरू संस्करणहरू पनि प्रकाशमा आएका छन् ।
विन्डोज कम्प्युटर प्रोग्राम निमार्ता कम्पनीका भाइरस सुरक्षा निकायले भने इन्टरनेट प्रयोगकर्ताहरू झूटो विवरणमा फस्ने गरेको बताएको छ । गत नोभेम्बर २२ बाट यो भाइरस फैलिन थालेको विशेषज्ञहरूले बताएका छन् । भाइरस कम्प्युटरमा इन्टरनेट खोल्नेबित्तिकै तपाइर्ंले गलत साइट खोल्नुभएको र तपाईंको आईपी लग भैसकेको सूचना जारी गर्छ र प्रश्नावली भर्न लगाउँछ । उक्त प्रश्नावली भरेर ओके गर्नेबित्तिकै भाइरसले कम्प्युटरमा आक्रमण गर्छ ।
यो भाइरस इमेलमार्फत पनि कम्प्युटरभित्र छिर्न सक्छ । उक्त भाइरसको ७० लाख प्रति कपि इन्टरनेबाट फैलाइएको वेस्नसडे पोस्टिनी नामक एक एन्टी भाइरस निर्माता संस्थाले जनाएको छ । यसै परिप्रेक्ष्यमा एफबीआई र सीआईएले तीसवटा अबैध इन्टरनेट वेबसाईट संस्थाका सञ्चालकहरूलाई पक्राउ गरेर आफ्नो संस्थाको नाम दुरुपयोग गरेको तथा इन्टरनेट संजालमा नक्कली सूचना राखेर भाइरस फैलाएकोमा सोधपुछ गरिरहेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://damudd.blogsome.com/2005/12/17/24/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry