रेडक्रसद्वारा नयाँ लोगो अनुमोदन
विश्व रेडक्रस सोर्साईटीले इन्टरनेसनल रेडक्रस एन्ड रेड क्रिसेन्ट मुभमेन्टको एम्बुलेन्स तथा राहतकर्मीका लागि अर्काे नयाँ प्रतीकचिह्नको पनि स्वीकृति मिलेको छ । अब युद्ध तथा आपत कार्यमा उद्धारका लागि विभिन्न देशका रेडक्रस कमिटीले तीनमध्ये कुनै एक चिह्नको प्रयोग गर्न पाउने भएका छन् । रेडक्रस, रेड क्रिसेन्ट तथा रेड क्रिस्टल गरी यसको संख्या तीन पुगेको छ । यी तीनमध्ये कुनै चिह्नको प्रयोग गर्ने उद्धारकर्मी तथा एम्बुलेन्सलाई अन्तर्रर्ााट्रय कानुनको सुरक्षा प्राप्त हुने समाचारमा जनाइएको छ ।











