नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

December 10, 2005

रेडक्रसद्वारा नयाँ लोगो अनुमोदन

Filed under: समाचार

विश्व रेडक्रस सोर्साईटीले इन्टरनेसनल रेडक्रस एन्ड रेड क्रिसेन्ट मुभमेन्टको एम्बुलेन्स तथा राहतकर्मीका लागि अर्काे नयाँ प्रतीकचिह्नको पनि स्वीकृति मिलेको छ । अब युद्ध तथा आपत कार्यमा उद्धारका लागि विभिन्न देशका रेडक्रस कमिटीले तीनमध्ये कुनै एक चिह्नको प्रयोग गर्न पाउने भएका छन् । रेडक्रस, रेड क्रिसेन्ट तथा रेड क्रिस्टल गरी यसको संख्या तीन पुगेको छ । यी तीनमध्ये कुनै चिह्नको प्रयोग गर्ने उद्धारकर्मी तथा एम्बुलेन्सलाई अन्तर्रर्ााट्रय कानुनको सुरक्षा प्राप्त हुने समाचारमा जनाइएको छ ।

विश्व कप-२००६ मा ३२ टिमबीच कडा प्रतिश्पर्धाहुने

Filed under: समाचार

विश्वकप फुटबलको पहिलो तयारीका सबै पर्ूवाधार पूरा भएको समाचार एजेन्सीले जनाएका छन् । ९ जुनमा जर्मनीको कोस्टारिकाबाट सुरु हुने विश्वकप २३ जुनसम्म जर्मनीका विभिन्न १२ सहरमा सम्पन्न हुनेछन् । वर्ल्डकपकोे पहिलो चरणमा ४८ खेल हुने र मौजुदा च्याम्पियन ब्राजिलको पहिलो म्याच १३ जुनका दिन क्रोसियामा हुने बताइएको छ । प्रतियोगितामा कुल ३२ टिमले भाग लिनेछन् भने ए देखि एचसम्म गरेर जम्मा आठ समुहमा ती टिमलाई विभाजन गरिएको छ । हिजो साम लाइपसिगमा भएको ड्र मा उक्त ग्रुपको तय गरिएको हो । कुल ३२ मध्ये ७ टिमले पहिलो पटक विश्वकपमा सहभागी हुने मौका पाएका छन् । आठ ग्रुपलाई यसरी विभाजन गरिएको छ ।

समुह-ए
जर्मनी, कोस्टारिका, पोल्यान्ड, इक्काडोर

समुह-बी
इंग्ल्यान्ड, पराग्वे, त्रिनिडाड एन्ड टोबेगै, स्विडेन

समुह-सी
अर्जेन्टिना, आइवरी कोस्ट, र्सर्बिया एन्ड मोन्टिन्रि्रो, होल्यान्ड

समुह-डी
मेक्सीको, इरान, अंगोला, पोर्चुगाल

समुह-इ
इटली, घाना, अमेरिका, चेक गणतन्त्र

समुह-एफ
ब्राजिल, क्रोएसिया, अस्ट्रेलिया, जापान

समुह-जी
फ्रान्स, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, टोगो

समुह-एच
स्पेन, युक्रेन, टियुनिसिया, साउदी अरब

विस्त्रित जानकारीका लागि यहाँ थिच्नुहोस्






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry