नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

November 27, 2005

भारतको तामीलनाडुमा मर्नेको सख्या २०० नाघन सक्ने

Filed under: Uncategorized

अकस्मात आइको बाढी बाट भारतको तामीलनाडुमा मर्नेको सख्या २०० पुग्न सक्ने बाढीले तंजौर जिल्लामा एक यात्रुबाहक बस बगाएको समाचार छ । जस्मा ८० यात्री सवार थिए दोश्रो बस रामनाथपुरम जिल्लामा पनि एक यात्रुबाहक बस बगाएको समाचार छ जस्मा १०५ यात्री सवार थिए लगातार भईरहेको मुसलधारे पानीका कारण बचाव कार्यमा बाघा पुगेको कुरा स्थानिय अधिकारिहरुका रहेको छ । स्थानिय अधिकारिहरुका अनुसार दुबै बसमा यात्रा गर्ने सबै यात्रुहरुलाई बाढीले बगाएर लगेको सबैमरेको आशंका छ ।

यो बर्षतमिलनाडुमा औसत भन्दा धेरै पानी परेको रेकड रहेको छ। पानीले करिब १२ जिल्ला प्रभावित बनाएको छ मुख्यमंत्री जयललिताले सेना इबं तटरक्षक बललाई राहत तथा बचाव कार्यमा मदद कालागी खटाइसकेको जानकारी छ ।

Comments »

The URI to TrackBack this entry is: http://damudd.blogsome.com/2005/11/27/11/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry