नवलपरासीको सुनौल भिडन्तमा१७ सुरक्षाकर्मी र ४ माओवादीको मृत्यु, एक र्सबसाधारणको को स्थिती चिन्ता जनक, दुइ र्सबसाधारण को मृत्यु ...... धनकुट्टामा भीषण हमला पन्ध्र सैनिकसहित २८ सुरक्षाकर्मी बेपत्ता, दुवैतर्फठूलो हताहतीको आशंका.......नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार, माघ १९ ले नेपाली जनतालाई दिएको उपहार ..... अमेरिकामा जीवन साथी पाएर सारङ्गा मख्ख छन .........साहित्यिक कार्यक्रममा सरकारको ठाडो हस्तकक्षेप, ५ साहित्यकार पक्राउ ..........मनीलाको अल्ट्रा स्टेडियममा भएको भागदैडमा मर्नेको सख्या ८८ ............नशा जाँडको आहुँती प्राणको ............... अलसलाम-९८ जहाजको दुर्घटना स्थल, लालसागरमा १३००को मृत्यु १००को सकुशल उद्धार..............असुरक्षीत आकाश...... विक्रि नेपालीको दोष कस्को ?.......कतै टेवलमुनिको सट्टाबजार फस्टाएको त छैन .........जुवाडेको अलाप........"नखेल्नु जुवा र तास धनको नास जीवनको बनिवास" .......साथीहरुलाई कामना छ प्रगतीको........३६० हज यात्रीको मक्कामा निधन...........क्रिकेट एक जुनुन..... भारत बिरुद्ध पाकिस्तान क्रिकेट एक महायुद्ध.......सन्देश प्रवासीलाई..........होटल भत्किँदा दर्जनौं हजयात्रीको मृत्यु.......साउदीमा फस्टाएको रक्सि.......भावना फाटेका छन मेरा सबै आङ ढाक्ने बस्त्रहरु.......नेता सदन छाडि भागेका..... राजनीति भाषण र आश्वासनका पोका ........... जनता अतिथी देवो भव ........../FONT>

दामुको ब्लग

November 29, 2005

शान्ति

जन्जिरमा जकडिएको झै लाग्छ
आज हाम्रा समाजहरु
यातना गृहका पर्खाल झै लाग्छ
झुठा आश्वासनका बाचाहरु किन कि
हिमाल झै उच्चा शिर लज्जाले आज झुकेको छ ।

शान्तिको मिसायल दिने वस्तिहरु
आज नरभक्षक भएर उभिएका रहेछन
शान्तिको गाथाआक्ने बस्तिहरु आज
रक्तक्रान्तिको ज्वारमा जमेका रहेछन ।

खै कहाँ गए तिनका प्रणहरु
अनि बाचौ र बचाऔं भन्ने नाराहरु
ति त केवल भाषण बाजी रहेछन
जो हरेक दिन गल्लिहरुमा झुठा आश्वासनका पोकाहरु
हिरोशिमा गिरेका मिसायल झै गिराउछन।

अब त व्यूतहे मानब वस्ति
किन चिर हरण लाई पर्खन्छौ
अनि गर क्रान्ति विरुद्ध भोकमरीको
अनि बेरोजगारिको देऊ मिसायल शान्तिको।

November 28, 2005

रेडियो सगरमाथालाई तानाशाही सरकारले बन्द

Filed under: Uncategorized

रेडियो सगरमाथालाई तानाशाही सरकारले बन्द गराएको छ। उक्त रेडियोलाई दिइएका दुई पत्रमा एउटामा आतंककारी र आतंकवादलाई प्रोत्साहन पुग्ने गरी कार्यक्रम प्रसारण गरेकोले अर्को आदेश नहुञ्जेल प्रसारण रोक्का गर्न आदेश दिइएको छ (more…)

November 27, 2005

एमाले द्वारा गणतन्त्रको शंकनाद

Filed under: Uncategorized

कार्यक्रममा सुरक्षाकर्मीले अवरोध खडा गरेकेा भन्दै माहासचिव नेपाल आक्रोशित शैलीमा सम्बोधनमा उत्रनु भएको थियो ।स्याङ्जा र तनहूँबाट पोखरा आउने बसहरु रोकेर सुरक्षाकर्मीले जुलुसमा सहभागी हुन आउनेहरुलाई फर्काएको आरोप पनि एमालेले लगाएको छ।शुक्रबार विभिन्न स्थानमा रहेकेा सुरक्षा जाँच चौकीमा निक कठोर जाँच गरिएको थियो । बसमा आएका यात्रुहरुको तीन पुस्ते नाम र ठेगाना लेख्न लगाएर सुरक्षाकर्मीले ढिलाई गरेका थिए । एउटा यात्रु पार हुन कम्तिमा दर्ुइ देखि चार मिनेट सम्म लगाएर सुरक्षाकर्मीले अबरोध गरे पछि हजारौंको संख्यामा आएका जनताहरु र्फकन बाध्य भएको एमालेले जनाएको छ ।सुरक्षाकर्मीको हस्तक्षेपका बाबजुद पोखरामा एमालेकेा शक्ति प्रदश सम्पन्न भएको छ । बृहद सभालाई सम्बोधन गर्दै एमाले महासचिब माधब कुमार नेपाल ले अब गणतन्त्रको बाटोकसैले पनि रोकेर न रोकिने चेतावनी दिनु भयो ।

भारतको तामीलनाडुमा मर्नेको सख्या २०० नाघन सक्ने

Filed under: Uncategorized

अकस्मात आइको बाढी बाट भारतको तामीलनाडुमा मर्नेको सख्या २०० पुग्न सक्ने बाढीले तंजौर जिल्लामा एक यात्रुबाहक बस बगाएको समाचार छ । जस्मा ८० यात्री सवार थिए दोश्रो बस रामनाथपुरम जिल्लामा पनि एक यात्रुबाहक बस बगाएको समाचार छ जस्मा १०५ यात्री सवार थिए लगातार भईरहेको मुसलधारे पानीका कारण बचाव कार्यमा बाघा पुगेको कुरा स्थानिय अधिकारिहरुका रहेको छ । स्थानिय अधिकारिहरुका अनुसार दुबै बसमा यात्रा गर्ने सबै यात्रुहरुलाई बाढीले बगाएर लगेको सबैमरेको आशंका छ ।

यो बर्षतमिलनाडुमा औसत भन्दा धेरै पानी परेको रेकड रहेको छ। पानीले करिब १२ जिल्ला प्रभावित बनाएको छ मुख्यमंत्री जयललिताले सेना इबं तटरक्षक बललाई राहत तथा बचाव कार्यमा मदद कालागी खटाइसकेको जानकारी छ ।

चिनमा गएको भुकम्प बाट १४ को मृत्यु कैयन घाइते

Filed under: समाचार

चीन को मध्यवर्ति भागमा आएको भूकम्पमा कम्तिमा पनि १४ जना मरेको एवं ४०० भन्दा धेरै धाईते भएका छन् । स्थिानिय समय अनुसार शनिवार नौ बजे दिनमा आएको भूकंप को झटका ले हज़ारों घर लाई धराशाई बनाई दिएको छ ।
५.७ रेक्क्टर स्केलमा नापीएको सो भुकम्प जियांगक्सि प्रान्तको रुइचांग शहर लाई केन्द्र बनाएर गएको थियो ।रिपोर्टका अनुसार रुइचांगमा करिब ८००० घर ध्वस्त भएका छन् । साथ साथै हज्जारौ अन्य घर पनि धराशाहि भएका छन् । चिनियाँ अधिकारिहरुका अनुसार राहत एवं घाइतेहरुको उपचार दु्रतर गतिमा भई रहेको छ साथै हज्जारौ बेघरहरुलाई यथाशीघ्र टेन्ट पुर्‍याउने कार्य जारी छ ।

गाजा-इजिप्ट सीमाबाट आवत-जावत शुरू

Filed under: Uncategorized

पहिलो पटक प्यालेष्टिनी नियन्त्रण अन्तरगत खुला गरिएको उक्त नाकाबाट स्थानिय समय अनुसार दिनको ठिक १२ बजे एउटा बस रफाहस्थित बसपार्कबाट इजिप्टतर्फ प्रस्थान गरेको थियो।

सबभन्दा पहिला एउटा ह्विल चेयरमा सवार एकजना बृद्ध महिलालाई उनको राहदानीमा छाप लगाएर इ‌जिप्टतर्फ जाने अनुमति दिइएको थियो।

(more…)

फोटोहरु…






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

web site visitor counter
Zales Jewelry